मुख्य
शुभकामना

प्रकृतिको अनुपम सैन्दर्यताजलस्रोत तथापर्याावरणको हिसाबले नेपालविश्वमा नै धनीमुलुकहो । भौगोलिकविविधताकारणले सामाजीक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भाषिक र जैविकविविधताको सम्मिश्रणबाट सृजित नेपालमा अनैको प्राकृतिकतथाधार्मिक पर्यटकीय स्थलतथा सम्भभावनाहरु रहेका छन् । यस्ता स्थलहरुको शोभा बढाउने कामहिमाल, पहाड, तराई, मधेशमा रहेकानदी, नाला, ताल, तलैया, पोखरी, भरना, कुण्ड तथाधार्मिक, ऐतिहासिकमहत्वका मठ, मन्दीर देवालय, शिवालयहरुले गरेका छन ।

नोपलको अन्तरिम संविधान २०६३ ले धार्मिक स्वत्रन्त्ताको हिसाबले धर्म निरपेक्ष राज्य घोषणा गरेपनि राष्ट्रिय तथाअन्तराष्ट्रिय रुपमाविभिन्नधार्मिक पर्यटकीय स्थलहरु वा अस्थाका केन्द्रहरु र धर्ममाविश्वास गर्नेहरुको संख्या बढी नै पाईन्छ । सलहेश क्षेत्र पर्यटकीय स्थलको परिचय, सम्भावना र विकासको अवस्थाबारेमाजानकारी दिनेछ भन्ने विश्वास व्यक्तगर्दै थपपर्यटकीय सम्भावनाहरुको खोजीगरी प्रचार प्रसारको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न सलहेश क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले अग्रणि भूमिका खेल्ने छ । यसमातपाई हामी सबैको सकरात्मक योगदान रहोस् भन्ने शुभकामनाव्यक्तगर्न चाहन्छु ।

अध्यक्ष
सलहेश क्षेत्र पर्यटन प्रबर्दन विकास समिति

   © Copyright 2015. सलहेश क्षेत्र पर्यटन प्रबर्दन विकास समिति . All Rights Reserved.
Powred by : I-Life Computer Services & Technology : Saroj pd. upreti (9844031897)